सुरु भयो ग्रीन डेभलपमेण्ट बैंकको सेयर कारोबार
समयपोष्ट
२०७३ मंसिर ९ गते ७:२६
ग्रीन डेभलपमेण्ट बैंकको सेयर कारोबारको सुरु भएको छ । बैंकको बिहीबारदेखि कारोबारका सुरु भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दिएको जानकारी अनुसार कारोबारको सुरुवातमा बैंकलाई ८३ देखि २४८ रुपैयाँ सम्मको मूल्य तोकिएको छ ।
प्रतिक्रिया