विवाहपछि फरक अन्दाजमा देखिईन् सोनम
समयपोष्ट
२०७५ वैशाख ३० गते १२:२४
विवाहपछि सोनम कपूर एकदम फरक लुकमा देखा परेकी छिन् । सधै फेशनेवल देखिने सोनम यसपटक दिल्ली एयरपोर्टमा सारीमा देखिएकी छिन् ।
उनीसंग पति आनन्द अहुजा पनि संगै देखिएका छन् । उनी दिल्लीबाट कान्समा भैरहेको अन्तराष्ट्रिय फिल्म फेष्टिभलमा सहभागिता जनाउन उडेकी छिन् । कान्समा उनले कष्मेटिक ब्राण्ड लोरियाल पेरिसको तर्फबाट भारतको प्रतिनिधत्व गर्दैछिन् ।
रासस
प्रतिक्रिया