बिहीबार, ३० असोज २०८२

कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सलोनबिच सम्झौता

समयपोष्ट २०८० असोज ११ गते ८:५९

Advertisement

कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सलोनबिच साल असोज १० गते बुधबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहक महानुभावहरुले रुपन्देही नगरपालिका –०७ देवदह स्थित एनएस युनिसेक्स सलोनले प्रदान गर्ने सेवामा हेयरकट र हेयर स्ट्रेटसेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री