आइएमई पेमा नयाँ अफर : मिस्ड कल गरी क्यासब्याक पाउने मौका
समयपोष्ट
२०८० असार २२ गते १७:३८
आइएमई पे’ ले ग्राहकवर्गलाई आकर्षक क्यासब्याकको अफर ल्याएको छ।
असार २२ गते शुक्रबार साँझ ६ बजे सम्म ०१(५९७०७६ नम्बरमा मिसकल दिने ग्राहकवर्गले रु ३०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
सो नम्बरमा ग्राहकवर्गले एक पटक मिसकल दिन साथ क्यासब्याकका लागि योग्य हुने छन् ।
जति पटक मिसकल गरे पनि प्रत्येक ग्राहकले रु ३०० सम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् । उक्त प्राप्त क्यासब्याक शुक्रबार साँझ एस।एम।एस मार्फत ग्राहकवर्गलाई सुचित गराईनेछ भने क्यासब्याकको प्रयोग ग्राहकवर्गले असार २३ शनिबार गर्न पाउने छन् ।
प्रतिक्रिया