संसद बैठक २० मिनेटका लागि स्थगित
समयपोष्ट
२०८० जेठ १२ गते १२:५३
संसद बैठक २० मिनेटका लागि स्थगित भएको छ ।
नेकपा एमालेको अवरोधपछि शुक्रबारको बैठक २० मिनेटका लागि स्थगित भएको हो ।
आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने र उठेका प्रश्नबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम छ ।
प्रतिक्रिया