काठमाडौँ ७ मा पराजुलीको अग्रता
समयपोष्ट
२०७९ मंसिर ६ गते १०:३४
काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन् ।
पराजुलीले २६६९ मत पाएका छन् ।
यस्तै एमालेका श्याम कुमार घिमिरेले २५८७ मत पाएका छन् ।
माओवादीबाट उठेकी मानुषीको २१५८ मत पाएकी छन् ।
प्रतिक्रिया