आमा बनिन् प्रियंका
समयपोष्ट
२०७८ असोज ६ गते १३:२१
नायिका प्रियंका कार्की आमा बनेकी छन् ।
उनले छोरीसहितको तस्वीर फेसबुकमा सार्वजनिक गरेकी छन् । सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशुको तस्विर पोस्ट गरेका छन् । उनले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरेकी छिन् ।
प्रतिक्रिया