पूर्वमिस नेपाल श्रृंखला अमेरिका प्रस्थान, सिसनले गरे बिदाई
समयपोष्ट
२०७८ साउन १९ गते १८:३७
पूर्वमिस नेपाल श्रृंखला खतिवडा अमेरिका प्रस्थान गरेकी छन् ।
अमेरिकाको हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर गर्न श्रृंखला सोमबार बेलुका अमेरिका प्रस्थान गरेकी हुन् ।
श्रृंखलालाई बिदाई गर्न एयरपोर्टमा उनका प्रेमी सिसन बानियाँ र परिवारका केही सदस्य पुगेका थिए ।
प्रतिक्रिया