सोमबार, ५ साउन २०८२

सुरुवातमा सेमी न्यूड, त्यसपछि न्यूड भिडियो खिच्नका लागि दबाब दिन्थे राज, यसरी छानिन्थे युवती

समयपोष्ट २०७८ साउन ११ गते १६:२७

भारतीय व्यापारी तथा नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्राले विभिन्न देशबाट यूवतीहरुलाई अडिसनका लागि बोलाउने गर्दथे । यसपछि, अडिसनबाट छनोट भएका यूवतीहरुको सुरुवातमा सेमी न्यूड भिडियो खिचिन्थ्यो । पछि, उनीहरुलाई न्यूड भिडियो खिच्नका लागि दबाब दिइन्थ्यो । कतिपय यूवतीले भने उनीहरुको कुरालाई अस्विकार गर्दै प्रहरीमा उजुरी समेत दिएका थिए ।

लण्डनमा बस्दै आएका आफ्ना नातेदार प्रदिप बक्सीलाई राजले भिडियो पठाउने गरेका थिए । भारतमा पोर्न भिडियो बनाउनु गैह् कानुनी भएका कारण बेलायतबाट हटसट नामक एपमा भिडियो सार्वजनिक गरिन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री