मंगलबार, १७ असार २०८२

१७ वटा किस सिन दिएपछि हिट भएकी थिईन् मल्लिका

समयपोष्ट २०७७ फागुन १९ गते १९:४६

Advertisement

अभिनेत्री मल्लिका शेरावतले बलिउडमा ‘जीना सिर्फ मेरे लिए’ बाट पाइला राखेकी हुन् ।

उनको फिल्ममा निकै छोटो भूमिका थियो । करीना कपूर र तुषार कपूरको मूख्य भूमिका रहेको थियो । मल्लिकालाई वास्तविक पहिचान ‘ख्वाहिश’ फिल्मबाट भएको थियो । यो फिल्म सन् २००३ मा रिलीज भएको थियो । यो फिल्ममा मल्लिकाका १७ वटा किस सिन दिएकी थिइन् । यो फिल्मको रिलीजपछि मल्लिका रातारात स्टार बनिन् । मल्लिकाको प्रसिद्धि देखेर महेश भट्टले उनलाई मर्डर फिल्म खेल्न समेत अफर गरे । उनको उक्त फिल्म पनि हिट भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री