मंगलबार, १८ वैशाख २०८१

संसद पुर्नस्थापना भएसंगै बामदेवको सक्रियता बढ्यो, प्रचण्ड भेट्न बिहानै खुमलटार

समयपोष्ट २०७७ फागुन १३ गते १०:१०

Advertisement

नेता बामदेव गौतम पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बिहानै खुमलटार पुगेका छन् ।

नेता गौतम बिहीबार बिहान खुमलटार पुगेका हुन् । करीब एक घण्टा प्रचण्डसंग बिताएका गौतमले पार्टी एकता बारे कुराकानी गरेको बुझिएको छ ।

विभाजित नेकपालाई एकता गर्ने अभियानमा होमिएका गौतम नेकपा विभाजन भइसकेपनि कुनैपनि पक्षमा छैनन् । सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेपछि भने उनले प्रधानमन्त्री के पी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री