नबिल बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि
समयपोष्ट
२०७७ साउन २० गते १२:३२
नबिल बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बैंकको इटहरी शाखामा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनको हाल इटहरी अस्पतालमा उपचार भैरहेको छ ।
सम्बन्धित सामाग्री
प्रतिक्रिया