ललितपुर २ मा एमालेका कृष्णलाल महर्जन विजयी
समयपोष्ट
२०७४ मंसिर २३ गते १:४६
ललितपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका कृष्णलाल महर्जन विजयी बनेका छन् ।
निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र महर्जनलाई पराजित गर्दै महर्जन प्रतिनिधिसभा सदस्यमा निर्वाचित बनेका हुन् ।
महर्जनले २७ हजार ७१३ मत प्राप्त गरे भने महर्जनले १६ हजार ९४५ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया