मुस्ताङमा बाम गठबन्धनका इन्द्रधारा विष्ट उम्मेदवार विजयी
समयपोष्ट
२०७४ मंसिर २२ गते ३:५९
मुस्ताङबाट बाम गठबन्धनले विजयीको खाता खोलेको छ । मुस्ताङ प्रदेश सभा क मा इन्द्रधारा विष्ट ११६७ मत सहित विजयी भएका छन् । विष्ट एमालेका उम्मेदावर हुन् ।
उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार मिक्युर गुरुङले ६ सय ५७ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया