सिटिजन लाइफद्वारा कोरोना कोषमा सहयोग
समयपोष्ट
२०७७ वैशाख ३ गते १९:३३
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
कम्पनीसँगको समन्वयमा कम्पनीको शाखा कार्यालयहरुले स्थानिय निकायसँग सहकार्य गरि महामारी सचेतना तथा रोकथामको लागी अत्यावश्यक सहयोग गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया