विवाहको दिन यस्ती देखिईन् प्रियंका
समयपोष्ट
२०७६ फागुन १६ गते १७:२५
नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको विवाह सम्पनन भएको छ ।
बिहीबार प्रियंकाको जन्मदिन पारेर कोर्ट म्यारिज गरेका यि जोडीले आज सामाजिक परम्परा अनुसार विवाह गरेका हुन् । उनीहरुको वैवाहिक कार्यक्रम बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको हो ।
प्रतिक्रिया