प्राईम बैंकले २७ प्रतिसत् लाभांश दिने
	
	
	
	
समयपोष्ट
२०७४ कार्तिक २७ गते ६:०८
	
	
 	
	
	प्राईम कमर्सियल बैंकले २७ प्रतिसत् लाभांश वितरण गर्ने भएको छ । बैंकको आईतबार बसेको सञ्चालक समिती बैठकले गत आर्थिक बर्षको मुनाफाबाट बोनश सेयर वितरण गर्ने निणर्य गरेको हो । 
	 
	 
	 
	
	
      
 
	
सम्बन्धित सामाग्री
 
 
	
		
	
		
	
		
	
		
	
		
	
		
		
 
    
प्रतिक्रिया