सुरेन गौतमले ल्याए छेक्यो डाँडा म्युजिक भिडियो (भिडियो हेर्नुहोस)
समयपोष्ट
२०७४ कार्तिक ९ गते ७:३७
रेशमी पर्दाले गीतको सफलतापछी हौसीएको गायक सुरेन गौतमले लक्ष्मी पूजाको अवसर पारेर एउटा नयाँ गीत “छेक्यो डाडा” यू टुयुवमा सार्वजनिक गरेको छन् ।
गीतमा भरत देउरालीको शब्द , संगीतलाइ बुद्ध सयामीले संगीत संयोजन गरेका छन् भने रायन कार्की र सञ्जय गौतमको निर्देशन रहेको छ । भिडियोमा अर्जुन र जुनुको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माको छयांकन रहेको भिडियो लाइ दिपक बिष्टले सम्पादन गरेका छन् ।
भिडियो हेर्नुहोस ।
https://www.youtube.com/watch?v=ES4irSg165M&feature=youtu.be
प्रतिक्रिया