कृषि कर्ममा जनशक्ति अभाव,खेत बाँझै
समयपोष्ट
२०७४ कार्तिक ७ गते ३:२१
खेती गर्ने जनशक्ति नहुँदा चिशंखगडी गाउँपालिका खेत बाँझै रहन थालेको छ । युवाहरु विदेसिने र अधियाँ दिएर बसाई सर्ने क्रमले कामदरा पाउन छाडेका हो ।
चिशंखुगढी गाउँपालिका५ मा पर्ने सेर्नाबेंसी धान खेतीका लागि जिल्लकै चर्चित ठाउाँ हो । सेर्नाबेंसीमा खेत हुनेलाई सम्पन्न ठान्ने चलन थियो । अहिले समयले कोल्टे फेरेको छ ।
सर्नावेंसीमा ३ सय रोपनीभन्दा बढी खेत बाँझिएको छ । पहिला धान फल्ने खेत हाल चोरीमा परिणत हुँदै विस्तारै जंगल हुने क्रम बढेको छ ।
सिँचाई सुविधा भए पनि धान उत्पादनमा ह्रास आएको छ । कान्तिपुर
प्रतिक्रिया