बुधबार, १९ वैशाख २०८१

नेपाल इन्स्योरेन्स कम्पनी “नेपाल वेष्ट इम्प्लोयर अवार्ड २०१९” बाट सम्मानित

समयपोष्ट २०७६ मंसिर २५ गते २०:४२

Advertisement

नेपाल इन्स्योरेन्स कम्पनी “नेपाल वेष्ट इम्प्लोयर अवार्ड २०१९” बाट सम्मानित भएको छ ।

वल्ड मार्केटिङ कङग्रेसद्धारा काठमाण्डौँमा आयोजित कार्यक्रममा नेपाल इन्स्योरेन्स कम्पनी “नेपाल वेष्ट इम्प्लोयर अवार्ड २०१९” बाट सम्मानित भएको हो ।

उक्त कार्यक्रममा बैंक, बीमा, वित्तीय संस्था,गैर सरकारी संस्था, होटल, पर्यटन आदि विविध क्षेत्रका उत्कृष्ट संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री