मंगलबार, १८ वैशाख २०८१

कुपन्डोलमा एभरेष्ट बैंकको एटिएम सेवा

समयपोष्ट २०७३ भदौ २० गते ११:४९

एभरेष्ट बैंकले सोमबार कुपन्डोलमा आफ्नो ८६औं  एटिएम सेवा प्रारम्भ गरेको छ । उक्त सेवाको सरदार प्रितम सिंह (अध्यक्ष–गुरुद्धारा गुरुनानक सत्सँग) तथा बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालियाले संयुक्त रुपमा गरे । 

Advertisement

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखा, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंकले एसियन पेन्टस् न्युबिज ‘बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३’ का साथै आब २०६८÷०६९मा ‘वाणिज्य बैंक मध्येमा सर्वाधिक करदाता’ को सम्मान प्राप्त गरेको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री