आइतबार, २३ वैशाख २०८१

नाडा अटो शोमा टाटा गाडी किन्दा दुबई भ्रमणको अवसर, साथै आइफोन एक्सआरसहित नगद छुट पनि

समयपोष्ट २०७६ भदौ १० गते ९:२७

Advertisement

नाडा अटो शोमा टाटा गाडी किन्दा ग्राहकले आकर्षक उपहार प्राप्त गर्ने भएका छन् ।

सिप्रदी ट्रेडिङका अनुसार एच फाइभ, एनआरजी, टिगोर, टियागो र नेक्सन खरीदमा नगद छुटसहित विदेश भ्रमणको अवसर समेत जुट्ने छ ।

टाटाका जुनसुकै गाडी किन्ने ग्राहकले प्रत्येक गाडीको खरिदमा विदेश भ्रमण, नगद छुट र स्योर सट पुरस्कार पाउने छन्। लक्की ड्रमा एक जनाले स्काइवर्थको स्मार्ट टेलिभिजन पाउनेछन्।

विदेश भ्रमणमा एक जोडीका लागि दुबई भ्रमणका साथमा बुर्ज अल अरबमा डिनर तथा वाटर प्लेन फ्लाईटको मजा लिन पाउने कम्पनीले जनाएको छ।

Advertisement

कम्पनीका अनुसार यो वाहेक एक वर्ष बराबरको सडक कर छुट र नगद छुट समेत पाउने छन्। कम्पनीले स्योर सट पुरस्कार अन्तर्गत मेलामा गाडी बुकिङ गर्नेले डेलिभरीका समयमा आईफोन एक्सआर फोन पाउने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री