शनिबार, १५ वैशाख २०८१

सन नेपाल लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच बैंकासुरेन्स सम्झौता

समयपोष्ट २०७५ पुष १२ गते ९:२३

Advertisement

सन नेपाल लाइफ इन्स्योरेन्स र सिभिल बैंक बिच बैंकासुरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र सिभिल बैंकको तर्फबाट सिबिओसुजित कुमार शाक्यले हस्ताक्षर गरे ।

यस सम्झौता अन्र्तगत सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु सिभिल बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री