आइतबार, ८ असार २०८२

घर भएका सांसदले कोठाभाडा बुझे

समयपोष्ट २०७५ पुष ११ गते ७:४७

Advertisement

प्रदेश नम्बर १ का अधिकांश सांसदले घरमै बसेर घरभाडाबापतको रकम लिदैँ आएको पाइएको छ ।

घरभएका सांसदहरुले पनि संसद् सचिवालयबाट घरभाडाबापतको रकम बुझिरहेका हुन् ।

प्रदेश नम्बर एकका झापा, मोरङ, सुनसरीका सांसदहरु घरबाट नै संसद्मा आउने गरेका छन् । घरैबाट धाएपनि उनीहरुले घरभाडा बुझ्नै आएको देखिन्छ ।यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री