शनिबार, ५ जेठ २०८१

राताम्मे भयो सेयर बजार

समयपोष्ट २०७५ पुष १० गते १५:११

Advertisement

मंगलबार सेयर बजार घटेको छ । आज नेप्से परिसुचक ५।७१ अंकले घटेर ११८६।०३ अंकमा झरेको छ । आज सेयर बजारमा १ सय ६५ कम्पीका १२ लाख कित्ता सेयर ४२ करोड रुपैयाँ बरारबमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर नेपाल इन्भेष्टमेण्ट बैंकको किनबेच भएको छ । आज सबै समुह उपसुचकहरु घटेका छन् ।

आज बाणिज्य बैंक समुह ४.५६,होटल २१.५,विकास बैंक ८.८१,जलविद्युत ११.०५,फाइनान्स २.३७,र्निजिवन बिमा २४.३६,उत्पादनमुलक समुह ९.१४,अन्य ०.६९,लघुवित्त १३.८४,र जीवन बिमा समुह २९.३६ अंकले घटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री