शनिबार, ३१ जेठ २०८२

घरजग्गा माग गर्दै पुर्वराजा ज्ञानेन्द्रकी छोरी सर्वोच्चमा

समयपोष्ट २०७५ पुष ७ गते ३:१०

नेपाल ट्रस्टको कार्यालयअन्तर्गत आएको घरजग्गा पुनः पाउनुपर्ने माग गर्दै पुर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी छन् ।

Advertisement

उनले गोकुलबहादुर रोकायलाई वारेस राख्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी हुन् ।

आजको नेपाल समाचारपत्रमा खबर छ,यसअघि सर्वोच्च अदालतले तत्कालीन राजा वीरेन्द्र शाहको नाममा रहेको घरजग्गा नेपाल ट्रस्टको हुने पुर्ण इजलासले फैसला गरेको थियो ।

फैसला कार्यान्वयन गर्नका लागि ट्रस्टले पत्रचार गरेको थियो । दूई सताअघि मात्रै प्रेरणा शाहका सहयोगीले घरजग्गा खाली गरिदनेबारेमा पत्र बुझेको नेपाल ट्रस्टको कार्यालयले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री