मंगलबार, ८ जेठ २०८१

छोरी ईशाको संगीतमा यसरी नाँचे मुकेश र निता अम्बानी (भिडियो सहित)

समयपोष्ट २०७५ मंसिर २३ गते ९:४०

भारतका चर्चित व्यवसायी मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको विवाह अघिको कार्यक्रम सुरु भइसकेको छ । ईशा अम्बानी डिसेम्बर १२ तारिखमा आनन्द पीरामलसँग विवाह गर्दैछिन् । त्यसअघि दुई दिनसम्म प्रि–वेडिङ सेलिब्रेशन चल्नेछ । शनिबार संगीत आयोजना गरियो । छोरीको संगीतमा मुकेश अम्बानी र निता अम्बानीले डान्स गरे । दुबैलाई पहिलो पटक नाचिरहेको अवस्थामा देखिएको हो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री