
काठमाडौँ महानगरपालिकाले रानीबारी क्षेत्रमा रहेका कवाडी सङ्कलन केन्द्रहरूमा डोजर चलाएरको छ।
बिहीबार महानगर प्रहरी बलको टोलीले टाउनप्लानिङ क्षेत्रभित्रका दुईवटा कवाडी केन्द्रमा डोजर प्रयोग गरी संरचना भत्काएको हो।
बस्तीको बीचमा यस्ता केन्द्रहरू सञ्चालन हुँदा स्थानीयवासीहरूलाई जोखिम बढ्ने भन्दै महानगर प्रहरीले यस्तो कदम चालेको जनाएको छ।
महानगर प्रहरीका अनुसार, आवासीय क्षेत्रमा कवाड सङ्कलन र भण्डारणले सुरक्षा खतरा बढाउने तथा स्थानीयहरूबाट पटक-पटक उजुरी परेकाले हटाउने निर्णय गरिएको हो।










प्रतिक्रिया