शनिबार, ८ वैशाख २०८१

वीमा विषयमै विद्यावारिधी गरेका डा‍. र‍विन्द्र घिमिरे भए बीमा समितिको अध्यक्ष

समयपोष्ट २०७३ पुष १५ गते ४:२४

सरकारले वीमा समितिको अध्यक्षमा वीमा विषयमै विद्यावारिधी गरेका डा. रविन्द्र घिमिरेलार्इ नियुक्त गरेको छ। विहिवार साँझ बसेको मन्त्रीपरिषद बैठकले घिमिरेलार्इ अध्यक्षमा नियुक्त गरेको हो।

Advertisement

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले घिमिरे,चिरञ्जिवी चापागार्इ र रमेशकुमार भट्टरार्इको नाम प्रस्ताव गरेका थिए।यो मध्ये घिमिरे छानिएका हुन्। 
पोखरा विश्वविद्यालयमा सहप्राध्यापकको रुपमा  रहेका घिमिरेलार्इ नियामक निकायको रुपमा रहेको समितिलार्इ बलियो बनाएर लैजाने चुनौंती छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री