बिहीबार, १५ चैत २०८०

समतालाई आइपीओ निष्कासन गर्ने अनुमति

समयपोष्ट २०७३ पुष १ गते १०:२२

समता माइक्रोफाइनान्स वित्तीय संस्था (SMBSL) ले आइपीओ निष्कासन गर्ने अनुमति धितोपत्र बोर्डबाट पाएको छ । माइक्रोफाइनान्सले आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा गत भदौ ५ मा आवेदन दिएको थियो । कम्पनीले यसै साता ९४ हजार ८ सय कित्ता आइपीओ जारी गर्न अनुमति पाएको हो । तीन करोड १६ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रधन्धकमा एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ ।  कम्पनीको   केन्द्रीय कार्यालय बारा स्थित सिमरामा अवस्थित छ ।

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री