स्मिता दाहालले कसिन् लगनगाँठो
समयपोष्ट
२०८१ मंसिर २१ गते १६:२४
गायिका स्मिता दाहाल विवाह बन्धनमा बाँधिएकी छन् ।
शुक्रबार काठमाडौंको गोकर्णस्थित नर्लिङ रिसोर्टमा स्मिताले प्रेमी सायुज्य श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी हुन् ।
स्मिता पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् ।
प्रतिक्रिया