हाम्रो विकास बैंकले २०० प्रतिशत हकप्रद सेयर दिने

हाम्रो विकास बैंकले दुई सय प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले एक बराबर दुईको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो । तर बैंकले हकप्रद जारी गर्ने बारेमा नियामक निकायको स्वीकृति भने लिईसकेको छैन । तिन जिल्ले बैंक हाम्रो बिकास बैंकको साधारणसभा पुस २९ गते बस्दैछ। बैंकको साधारणसभामा प्रस्ताव अनुमोदन भएपछि हकप्रद जारी हुनेछ।बैंकको अहिले चुक्ता पुँजी १२ करोड २३ लाख रुपैयाँ छ। हकप्रदपछि पुँजी २४ करोड ४६ लाख रुपैयाँ थपिने छ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री