बुधबार, १२ वैशाख २०८१

हेर्नुहोस् माल्दिभ्समा पुनम पाण्डेको मस्ति (फोटोफिचर )

समयपोष्ट २०७३ मंसिर २२ गते ७:४४

बलिउडकी विवादास्पद  मोडल पुनम पाण्डे माल्दिभ्समा भेकेसन मनाईरहेकी छिन् । माल्दिभ्समा बिताईरहेका पलहरुलाई उनले ट्विटरमा पनि सेयर गरिरहेकी छिन् । उनले ट्विटरमा क्याप्सन "Maldives sun is tanning me more…..enjoying like heaven!!!" राख्दै आफ्नो विकिनि पोज वाला फोटोहरु सार्वजनिक गरेकी छिन् । नशा फिल्मबाट बलिउड डेब्यु गरेकी उनको यहि सेप्टेम्वरमा सर्ट मुभि ' द वीकएंड ' रिलिज भएको छ । 

Advertisement


p1

poonam-4

2

3

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री