सोमबार, ३ कार्तिक २०८२

पुवा खोला-वान हाइड्रोले आईपीओ निश्काशन गर्ने

समयपोष्ट २०८० पुष ४ गते ११:०५

Advertisement

पुवा खोला-वान हाइड्रोपावरले सर्वसाधारणमा आइपीओ जारी गर्ने भएको छ ।

कम्पनीले साधारणसभामा आइपीओ जारी गर्ने प्रस्ताव अघि सारेको छ ।

कम्पनीले पुस २६ गते बोलाएको छैठौ वार्षिक साधारणसभामा प्रारम्भिक शेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ।

साधारणसभाले पारित गरेपछि कम्पनीले आइपीओ निष्काशनको प्रकृया अघि बढाउने छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री