आइतबार, ६ जेठ २०८१

पूर्व मिस नेपाल श्रृंखलाले सञ्चार उद्यमी शिरोहियासँंग कसिन् लगनगाँठो

समयपोष्ट २०८० मंसिर २८ गते २०:३०

Advertisement

पूर्व मिस नेपाल श्रृंखला खतिवडा सञ्चार उद्यमी सम्भव शिरोहियासँंग विवाह बन्धनमा बाँधिएकी छन् ।

श्रृंखला र सम्भव आज होटल हायातमा नजिकका आफन्त, साथीभाई लगायतको उपस्थितीमा विवाह बन्धनमा बाँधिएका हुन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी उनी निकै आकर्षक देखिएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री