शनिबार, ८ वैशाख २०८१

विवेक ओबरोय नेपाल आउने

समयपोष्ट २०७९ मंसिर २० गते १३:४८

Advertisement

बलिउड अभिनेता विवेक ओबरोय नेपाल भ्रमणमा आउने भएका छन् ।

ओबरोय १४ डिसेम्बरमा परिवारसहित नेपाल आउने भएका हुन् ।

ओबरोय एक साता नेपाल बस्नेछन् । उनी सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपति लगायतको भ्रमण गर्नेछन् ।

विवेकले एक भिडियो सन्देशमा नेपाल भ्रमणबारे जानकारी दिएका छन् ।

विवेक व्यवसायी पुनम यादवको पहलमा नेपाल आउन लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री