शुक्रबार, १६ चैत २०८०

जगदम्बा मोटर्सको सीइओमा दीपक अग्रवाल

समयपोष्ट २०७८ पुष १६ गते १५:१७

Advertisement

जगदम्बा मोटर्सको प्रमुख कार्यकारी अधिकृतमा दीपक अग्रवाल नियुक्त भएका छन्।

अग्रवाल यसअघि जगदम्बा मोटर्सको उपाध्यक्ष थिए । उनले बुधबारबाट कार्यभार सम्हालिसकेका छन्।

अग्रवाल सीइओमा नियुक्त भएसंगै उपाध्यक्षको जिम्मेवारी दीपक रौनियारले पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री