शुक्रबार, १४ वैशाख २०८१

सनराईज क्यापिटल श्रृजनशील लघुवित्तको निष्काशन तथा विक्री प्रबन्धक नियुक्त

समयपोष्ट २०७८ पुष ८ गते १७:३२

Advertisement

सनराईज क्यापिटल श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त भएको छ ।

श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ३७ हजार २५ कित्ता अर्थात रकम तीन करोड सेतिस लाख दुइ हजार पाँच सय वरावर साधारण शेयर निष्काशन गर्न सनराईज क्यापिटललाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिएको गरेको हो ।

श्रृजनशील लघुवित्त नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको इजाजत प्राप्त शाखा हो । जसको गोलबजार ७, चोरहवा, सिराहामा रजिष्ट्रर्ड कार्यालय रहेको छ ।

उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ द्धारा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री