आइतबार, ६ जेठ २०८१

जन्मियो एलियन जस्तै शिशु, हेर्नेको भिड

समयपोष्ट २०७७ पुष १२ गते १३:४९

Advertisement

भारतको उत्तर प्रदेशमा एक महिलाले अनौठो आकृती भएको बच्चालाई जन्म दिएकी छिन् । आँखा माथि उठेको झट्ट हेर्दा एलियन जस्तो देखिएने यो बच्चा जन्मिएको लामो समयसम्म भने जिवित रहन सकेन ।

बच्चाको परिवार गौसाई गाउँमा बस्ने गर्छन् । प्रसव पिडापछि बच्चाको आमालाई डिसेक्बर २६ मा मेव गाउँको एक नर्सिङ होममा लगिएको थियो । त्यहाँ उनले उक्त बच्चालाई जन्म दिएकी थिईन् । नवजात शिशुको अनुहार हेर्नेको भिड लागेको थियो ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री