बिहीबार, ८ साउन २०८२

नेहा कक्कर गर्भवती

समयपोष्ट २०७७ पुष ३ गते ११:४४

बलिउडकी चर्चित गायिका नेहा कक्कर गर्भवती भएकी छिन् ।

करिब दुई महिना अघि अक्टोबर २४ मा विवाह गरेकी नेहाले इन्स्टाग्राममा आफ्नो बेबी बम्प देखाउँदै आफू गर्भवती भएको जानकारी दिएकी छिन् । नेहाको यो पोस्टमा थुप्रैले बधाई तथा शुभकामना दिएका छन् ।

नेहाका श्रीमान् रोहनप्रितले नेहाको फोटोमा कमेन्ट गर्दै लेखेका छन्, ‘अब त अझै बढी ख्याल राख्नुपर्नेछ नेहु ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री