आइतबार, ६ जेठ २०८१

लक्ष्मी बैंकले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७७ मंसिर ३० गते १२:२२

Advertisement

लक्ष्मी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको सोमबार बसेको बैठकले ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकले ९ प्रतिशत बोनस र कर सहित २.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपश्च्यात आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री