नन्दासंग रमेश प्रसाईले कसे लगनगाठो
समयपोष्ट
२०७७ मंसिर २२ गते १६:४०
गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन् ।
प्रसाईले कालीकोटकी नन्दा सिंहसँग वैवाहिक सम्बन्ध गाँसेका हुन् ।
उनको विवाह समारोह धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजना भएको थियो । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवाहमा परिणत गरेका हुन् ।
बिवाह समारोहमा दुबै तर्फका नजिकका आफन्त र केही सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया