बिहीबार, ८ साउन २०८२

स्वेता खड्काले विजयेन्द्रसंग गरिन् विवाह

समयपोष्ट २०७७ मंसिर २२ गते १३:५०

 

नायिका स्वेता खड्का वैवाहिक जीवनमा बाँधिएकी छिन् ।

धनगढीका विजयेन्द्र सिंह राउत र स्वेताले काठमाण्डौको गोकर्ण रिसोर्टमा आज विवाह गरेका हुन् ।

६ बर्षअघि नायिका खड्काको अभिनेता श्रीकृष्ण श्रेष्ठसंग विवाह भएको थियो । विवाह भएको एक महिनामै अभिनेता श्रेष्ठको मृत्यु भएपछि उनी सिंगल थिईन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री