शनिबार, १५ वैशाख २०८१

नेपाल बङ्गलादेश बैंकले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७७ मंसिर १६ गते १२:३७

Advertisement

नेपाल बङ्गलादेश बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ।

बैंकको मंसिर १५ गते बसेकाे बैंककाे सञ्चालक समितिकाे बैठकले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री