बुधबार, १२ वैशाख २०८१

सानिमा माई हाइड्रोको हकप्रद सुचीकृत

समयपोष्ट २०७४ पुष ९ गते ९:५९

नेपाल स्टक एक्सचेञ्जमा सानिमा माई हाइड्रो पावर लिमिटेडको हकप्रद सेयर सुचीकृत भएको छ । आईतबार कम्पनीको एक करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर सुचीकृत भएको नेप्सेले जनाएको छ ।

Advertisement

कम्पनीले साउन २७ गतेदेखि भदौ २९ गतेसम्म  शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री