शुक्रबार, १४ वैशाख २०८१

राजमार्गमा प्रचण्डकाे मर्निङ वाक (फोटोफिचर)

समयपोष्ट २०७४ पुष ८ गते ३:५२

नेपाल जेसिसकाे राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न चितवनबाट भैरहवाका लागि निस्किएका प्रचण्ड शनिबार बिहान गैडाकाेटमा मर्निङ वाकमा देखिए ।

Advertisement

उनले पुल्चाेकदेखि गैडाकाेट थुम्सीकाे जङ्गल अघिसम्म राजमार्गमा पाँच किमी लामाे मर्निङ वाक गरेको उनका प्रेस सहयोगी मनहरी तिमिल्सिनाले जानकारी दिए ।

स्वास्थ्यलाई सन्तुलित राख्न अध्यक्ष प्रचण्डले सम्भव भएसम्म मर्निङ वाक र नभए टेबुल टेनिस खेल्ने तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री