शुक्रबार, १४ वैशाख २०८१

२ बजे अघिनै समानुपातिक तर्फको नतिजा सार्वजनिक गर्ने भनेको आयोगले अहिले यसो भन्यो-

समयपोष्ट २०७४ पुष ७ गते ९:४३

समानुपातिक तर्फको नतिजा सार्वजनिक गर्न अझै केही समय लाग्ने निर्वाचन आयोगले बताएको छ । आज दुई बजेअघि नै नतिजा सार्वजनिक गर्ने बताइए पनि प्रकृयागत कुराले गर्दा ढिलाई भएको आयोगले जनाएको छ ।

Advertisement

आयोगका प्रवक्ता नवराज ढकालले आज बेलुका ५ बजेसम्म प्रदेशतर्फको समानुपातिक नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

उनले भने,आज ५ बजेसम्म प्रदेशतर्फको नतिजा सार्वजनिक गर्छौ, प्रतिनिधिसभातर्फको भने अझै केही दिन लाग्ने भएको छ’

प्रतिक्रिया

सम्बन्धित सामाग्री