शनिबार, १५ वैशाख २०८१

सेन्ट्रल फाइनान्सको २६ लाख ३ हजार कित्ता हकप्रद सेयर निष्कासन

समयपोष्ट २०७४ पुष ५ गते ७:३६

सेन्ट्रल फाइनान्सले ६ करोड ३ लाख रुपैयाँ बराबरकोे २६ लाख ३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले  पुस २३ गतेदेखि २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको हो ।

Advertisement

पुष ३ गतेसम्म कायम सेयरधनीले हकप्रदका लागि पुस २३ गतेदेखि माघ २८ गतेसम्म आवेदन दिन पाउनेछन् ।

५२ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले  को हकप्रद बाँडफाँडपछि चुक्तापुँजी ७८ करोड ९ लाख रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री