शनिबार, १५ वैशाख २०८१

डाबरले ल्यायो सुगर फ्री “च्यवनप्रकाश”

समयपोष्ट २०७४ मंसिर २८ गते ३:२७

डाबर नेपालले नेपाली बजारमा डाबर च्यवनप्रकाश सार्वजनिक गरेको छ ।

Advertisement

यो सुगर फ्री आयुर्वेदिक डाबर च्यवनप्राश हो । डाबर च्यवनप्रकाश क्यालोरीबारे सचेत रहने ग्राहकका लागि लक्षित गरी बजारमा ल्याएको कम्पनीको भनाइ छ ।

डाबर च्यवनप्रकाश ५ सय ग्रामको २ सय ७५ तथा ९ सय ग्रामको ४ सय ८५ रुपैयाँमा बजारमा उपलब्ध हुने कम्पनीले बताएको छ  ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री