बिहीबार, ६ वैशाख २०८१

सेयर बजारमा हरियाली,परिसुचक दोहोरो अंकले बढ्यो

समयपोष्ट २०७४ मंसिर २७ गते ९:२५

बुधबार नेप्से परिसुचक १०.५३ अंकले बढेर १५२०.७४ विन्दुमा पुगेको छ । यसदिन १ सय ६४ कम्पनीका १० लाख कित्ता सेयर ४८ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी ग्लोबल आई एम इ बैंकको सेयर किनबेच भएको छ ।
आज सबै उपसुचकहर हरिया भएका छन् । आज बाणिज्य बैंक समुह ८.१५,ब्यापार समुह २.४५,होटल ३८.०९,विकास बैंक ५.७३,जलविद्युत ९.८२,फाईनान्स १.९४,बिमा ५२.४८,उत्पादनमुलक ३२.८१,अन्य १०.४१ र लघुवित्त समुह उपसुचक १५.५६ अंकले बढेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री